अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित पोल्याण्डेली नागरिक पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित पोल्याण्डेली नागरिक पक्राउ


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पोल्याण्डेली नागरिक हतियारसहित पक्राउ परेका छन् ।

कतयार एयरको उडानबाट काठमाडौं आएका पोल्याण्डेली नागरिक एडोम रज्जर एडाडमूस हतियारसहित पक्राउ परेका हुन् ।

एडाडमूसले बोकेको ह्यान्ड ब्याग चेक गर्ने क्रममा पेस्तोलजस्तो देखिने हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला परेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । हाल उनी महानगरीय प्रहरी बृत्त गौशालाको हिरासतमा रहेका जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : २५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार