पीएम कपमा एपीएफ र प्रदेश ३ भिड्दै « Khabarhub

पीएम कपमा एपीएफ र प्रदेश ३ भिड्दै


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको जारी खेलमा आज (शनिबार) प्रदेश ३ र विभागीय टीम सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको टोली प्रदेश ३ बाट खेलिरहेको छ । पारसको टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल सहितका युवा खेलाडी छन् ।

शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विभागीय टिम आर्मी विजयी भएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागका टिम समावेश छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ३७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा