शिक्षकको सरुवा मिलाउने भन्दै २५ हजार घुस लिएको अभियोगमा पक्राउ « Khabarhub

शिक्षकको सरुवा मिलाउने भन्दै २५ हजार घुस लिएको अभियोगमा पक्राउ


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धनबहादुर वली घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

कार्यकक्षमै सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  शिक्षक सरुवाको विषयलाई लिएर एक शिक्षकबाट रु २५ हजार घुस लिँदै गर्दा रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकृत मेघनाथ सापकोटाले जानकारी दिए ।

प्रमुख वलीलाई सबै प्रक्रिया पूरा गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : २२ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध