बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस « Khabarhub

बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन् । उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो ।

नगरपालिकाले आज (मंगलबार) आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उपमेयर भट्टराईलाई फिक्कल हस्पिटलमा लगिएको थियो ।

भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ४७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै