भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ नेपाली नागरिक पक्राउ « Khabarhub

भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ नेपाली नागरिक पक्राउ


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट ल्याइएका २० वटा भैंसीसहित २ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ६ बस्ने ६५ वर्षीय होमिम मिया र २२ वर्षीय इम्तिहान हवारी छन् ।

उनीहलाई पर्साको वीरगन्ज महानगरपालिका–२२ परवानीपुरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतबाट ल्याइएका ८ ओटा भैंसी, २ ओटा पाडी र १० ओटा पाडासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ४४ बजे

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्