गायिकालाई फ्यानले पठाए अश्लील म्यासेज, प्रहरीसँग मागिन् सहयोग « Khabarhub

गायिकालाई फ्यानले पठाए अश्लील म्यासेज, प्रहरीसँग मागिन् सहयोग


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका तथा कलाकार सुचित्रा कृष्णमूर्तिले हालै ट्वीटरमा एक स्किृनशट शेयर गर्दै प्रहरीसँग मद्दत मागेकी छिन् । उनले आफ्नो फेसबूकमा आएको अश्लील म्यासेजको स्किृनशट शेयर गर्दै प्रहरीसँग सहयोग मागेकी हुन् ।

स्किृनशट शेयर गर्दै उनले लेखिन्, ‘जब कसैले दाबी गर्छ कि, ऊ नेशनल क्राइक्ष्म प्रिवेशनी काउन्सिलमा काम गर्छ र यसरी महिलासँग जिस्किन्छ, मुम्बई प्रहरीले यसमा ध्यान दिनुस्, यो म्यासेज मलाई फेसबूकमा पठाइएको छ ।’

मुम्बई प्रहरीले सुचित्राको ट्वीटमा तत्कालै प्रतिक्रिया जनाएको छ । प्रहरीले यो उजुरीलाई साइबर क्राइम सेलमा ट्रान्सफर गरिएको पनि बताएको छ ।

सुचित्राले प्रहरीलाई धन्यवाद निएकी छिन् । उनले यदि कसैले मलाई यस्तो म्यासेज पठाउँछ भने अरुलाई पनि पठाउन सक्ने बताएकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ०९ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।