घुस सहित पक्राउ परेका नासु सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस सहित पक्राउ परेका नासु सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ परेका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग बबरमहलमा कार्यरत नासु सोतीलाई अख्तियारको टोलीले १ लाखा ७ हजार घुस सहित पक्राउ गरेको थियो ।

सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस लिएको उनीमाथि आरोप छ ।

घुस सहित पक्राउ परेका सोतीले भ्रष्टाचार गरेको सप्रमाण पुष्टि भएकोले विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ०६ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण