विवादमा फसेकी शिल्पाका यी तस्वीर, जसले झल्काउँछ उनको सोझोपन | Khabarhub Khabarhub

विवादमा फसेकी शिल्पाका यी तस्वीर, जसले झल्काउँछ उनको सोझोपन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका शिल्पा पोखरेल यतिबेला तनावमा छिन् । ३ वर्षअघि बिहे गरेका पति छविराज ओझासँगको सामान्य झगडाले यतिबेला ठूलो रुप लिएको छ । शिल्पामाथि बहुविवाहको उजुरी परेपछि उनी कसैको पनि सम्पर्कमा छैनिन् ।

स्रोतका अनुसार उनी यतिबेला विराटनगरमा छिन् । प्रहरीको खोजीमा रहेकी शिल्पाले आफू ३ वर्षदेखि पीडामा रहँदै आएको बताएकी थिइन् । अहिले भने उनी तनावमा छिन् किनकि उनीमाथि मुद्दा परेको छ ।

सामाजिक सञ्जालमा खासै सक्रिय नरहने शिल्पाले पहिले यस्ता तस्वीर शेयर गर्थिन्, हामीले तीमध्येका केही तस्वीर यहाँ शेयर गरेका छौँ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ०० बजे

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।