विवादमा फसेकी शिल्पाका यी तस्वीर, जसले झल्काउँछ उनको सोझोपन « Khabarhub

विवादमा फसेकी शिल्पाका यी तस्वीर, जसले झल्काउँछ उनको सोझोपन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका शिल्पा पोखरेल यतिबेला तनावमा छिन् । ३ वर्षअघि बिहे गरेका पति छविराज ओझासँगको सामान्य झगडाले यतिबेला ठूलो रुप लिएको छ । शिल्पामाथि बहुविवाहको उजुरी परेपछि उनी कसैको पनि सम्पर्कमा छैनिन् ।

स्रोतका अनुसार उनी यतिबेला विराटनगरमा छिन् । प्रहरीको खोजीमा रहेकी शिल्पाले आफू ३ वर्षदेखि पीडामा रहँदै आएको बताएकी थिइन् । अहिले भने उनी तनावमा छिन् किनकि उनीमाथि मुद्दा परेको छ ।

सामाजिक सञ्जालमा खासै सक्रिय नरहने शिल्पाले पहिले यस्ता तस्वीर शेयर गर्थिन्, हामीले तीमध्येका केही तस्वीर यहाँ शेयर गरेका छौँ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ०० बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।