इस्लामिक स्टेटमा लागेका फिलिपिन्सका नागरिकलाई यूएईमा जेल सजाय « Khabarhub

इस्लामिक स्टेटमा लागेका फिलिपिन्सका नागरिकलाई यूएईमा जेल सजाय


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– फिलिपिन्सका एक व्यक्तिलाई संयुक्त अरब इमिरेट्स यूएईले आतंकवादी संगठन इस्लामिक स्टेटमा लागेको तथा सामाजिक सञ्जालमार्फत उक्त संगठनको विचार प्रचार गरेको अभियोगमा १० वर्षको सजाय सुनाएको छ ।

यूएईको सरकारी समाचार संस्था डब्लूएएमले जनाएअनुसार ३५ वर्षे ती व्यक्तिलाई २० लाख यूएई दिह्राम अर्थात ५४ लाख अमेरिकी डलरभन्दा धेरै जरिवानासमेत तिराउने फैसला सुनाइएको छ ।

राजधानी अबु धाबीको पुनरावेदन अदालतले गरेको फैसलामा सजाय कटाइसकेपछि उनलाई देश निकाला गरिने छ ।

उनका वकिलले भने उनलाई सामाजिक सञ्जाल प्रयोग गर्ने आवश्यक सीप नभएको जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ४६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले