मोनी रायले शेयर गरिन् यस्ता तस्वीर, तारिफको वर्षा ! « Khabarhub

मोनी रायले शेयर गरिन् यस्ता तस्वीर, तारिफको वर्षा !


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ । लूकका कारण लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ ।

पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन् । खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन् । केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो ।

यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन् । यी तस्वीरको खुबै चर्चा भइरहेको छ ।

टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ०१ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन