सात महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च : असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने | Khabarhub Khabarhub

सात महिनामा २२ प्रतिशत मात्रै पुँजीगत खर्च : असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को सात महिनामा जम्मा २२ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ। सरकारले विकास तथा पूर्वाधारण योजनामा खर्च बढाउन नसक्दा पुँजीगत खर्च कम देखिएको राजधानी दैनिकमा खबर छ । यो वर्ष पनि असारे विकासको नाममा अनियन्त्रित रुपमा अर्बौ खर्च हुने अनुमान गरिएको छ ।

प्रदेशलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्दै शीर्षकमा छापिएको अर्को समाचारमा सातै प्रदेशले लोकसेवा आयोग गठनसम्बन्धि कानु छिट्टै पाउने भएका छन् । सरकारले राष्ट्रियसभामा पेस गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकारसम्बन्धी आधार तथा मापदण्ड निर्धारणसम्बन्धि विधेयक आइतबार पारित गरेको छ ।

त्यस्तै रानीपोखरी पुर्ननिर्माण मोडालिटीको टुंगो,बालाजु बाइसधारादेखि स्वयम्भु कलंकी कालिमाटी सडक वर्षौदेखि नबनेको, चक्रपथमै फुटपाथ र जेब्राक्रस नभएको खबर प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ०५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ