एनसेल बम काण्ड आपराधिक कार्य : अमेरिकी राजदूत | Khabarhub Khabarhub

एनसेल बम काण्ड आपराधिक कार्य : अमेरिकी राजदूत


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार राति विप्लब नेतृत्वको नेकपाले एनसेलको कार्यालयमा गराएको बम विष्फोटलाई आपराधिक कार्यको संज्ञा दिएका छन्।

सोमबार ट्वीटमार्फत राजदूत बेरिले संवेदनहीन आक्रमण विरोध नभइ आपराधिक कार्य भएको र लोकतान्त्रिक नेपालमा त्यसको ठाँउ नभएको बताएका छन्।

राजदूत बेरीले घटनाको भर्त्सना गर्दै बम आक्रमणमा मृत्यु हुनेको परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ५२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’