एनसेल बम काण्ड आपराधिक कार्य : अमेरिकी राजदूत « Khabarhub

एनसेल बम काण्ड आपराधिक कार्य : अमेरिकी राजदूत


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार राति विप्लब नेतृत्वको नेकपाले एनसेलको कार्यालयमा गराएको बम विष्फोटलाई आपराधिक कार्यको संज्ञा दिएका छन्।

सोमबार ट्वीटमार्फत राजदूत बेरिले संवेदनहीन आक्रमण विरोध नभइ आपराधिक कार्य भएको र लोकतान्त्रिक नेपालमा त्यसको ठाँउ नभएको बताएका छन्।

राजदूत बेरीले घटनाको भर्त्सना गर्दै बम आक्रमणमा मृत्यु हुनेको परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : ५२ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान