रोनाल्डोको युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लियो « Khabarhub

रोनाल्डोको युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लियो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युभेन्ट्स सिरि ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  ब्रेशियालाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको चौथो मिनेटमै गोल गर्दै घरेलु टोली ब्रेशियाले अग्रता लिएको भए पनि जित निकाल्न सकेन ।

जोन चान्सलरले ४० औ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्ट्स १-१ को बराबरीमा पुगेको थियो । मिरलेम पेनामिकले ६३ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो चोटका कारण मैदानमा उत्रिएका थिएनन् । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्दै तालिकामा शीर्ष स्थान बनाएको छ ।  ब्रेशिया ६ अंक जोड्दै तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : २३ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित