भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि « Khabarhub

भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ बर्ष उमेर सूमह भन्दा माथिको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

पोखरामा जारी उक्त प्रतियोगितामा राप्रपाका अध्यक्षसमेत रहेका थापाले भारतीय खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

थापाले भारतका सञ्जय कुमारलाई ६,३ र ६,२ को सेटमा पराजित गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको