नेप्सेको वेवसाइट खुल्दै बन्द हुँदै « Khabarhub

नेप्सेको वेवसाइट खुल्दै बन्द हुँदै


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटमा समस्या देखिएको छ । वेभसाइट खुल्दै बन्द हुँदै गर्दा समस्या देखिएको हो ।

नयाँ वेवसाईट चलेको भएतापनि पुरानो भने खुल्दै बन्द हुँदै भइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

नयाँ सर्भरमा डाटा लोड हुन समय लाग्ने भएकाले खुल्दै बन्द हुँदै गरेको र सर्भरको जाँच भइरहेको पराजुलीलेब ताए ।

केहि छिन खुल्ने र छिनमै बन्द हुने समस्याका कारण लगानीकर्ताले कारोबार हेर्न समस्या भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १ : ५६ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की