फ्राइडे रिलिज: आजबाट पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ रिलिज « Khabarhub

फ्राइडे रिलिज: आजबाट पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ रिलिज


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रको रिलिजअघि भने खासै चर्चा छैन ।

अर्कातिर यो फिल्म हिन्दी फिल्म ‘हाउसफूल ४’ को मारमा पर्ने देखिएको छ । शिशिर राणाले निर्देशन गरेको यो कमेडी फिल्ममा मान्छे कालो भए पनि मन सफा हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

चलेका कलाकार भए पनि क्रेज देखाउन नसकेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि न्यून शो पाएको छ ।

चलचित्र ‘हाउसफूल ४’ र ‘मेड इन चाइना’ पनि आजैदेखि प्रदर्शनमा आएका छन् । यस्तै चलचित्र ‘छ माया छपक्कै’ र अन्य हलिउड फिल्म पनि हलमा प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : १७ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको