वीरगञ्जबाट ६ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

वीरगञ्जबाट ६ जना हुण्डी कारोबारी पक्राउ


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जबाट पछिल्ला पाँच दिनमा ६ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २९ लाख २३ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

प्रहरीले शुक्रवार वीरगञ्ज महानगरपालिका १६ बाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका १४ का २५ वर्षीय मन्टुकुमार साहलाई ४ लाख ५० हजारसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १ : ०८ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु