एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल बाहिरियो « Khabarhub

एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल बाहिरियो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार अफगानिस्तानसँग भएको समूहको अन्तिम खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको हो । पहिलाे हाफमा ४-२ ले पछि परेको नेपाल दोस्रो हाफमा थप दुई गोल खाँदै ६-२ गोले अन्तरले पराजित भएको हो।

नेपालको यो अगातर तेस्रो हार समेत हो। यसअघि अफ्नो पहिलो खेलाम ताजिकिस्तानसँग ६-० गोलले पराजित हुद दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो।

सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मिलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : १७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा