आयो ‘माछा माछा’ को ट्रेलर (भिडियो) « Khabarhub

आयो ‘माछा माछा’ को ट्रेलर (भिडियो)


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माछा माछा’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सौगात मल्ल, नम्रता श्रेष्ठ, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलर कमेडी र सस्पेन्ससहितको छ ।

यो फिल्मलाई सुनील गुरुङले निर्देशन गरेका हुन् भने लेखन पनि निर्देशक गुरुङकै रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तै फिल्ममा अनुपम शर्माको संगीत, शिवराज श्रेष्ठको छायांकन तथा मनोज श्रेष्ठले भीएफएक्स गरेका हुन् ।

चलचित्र आउँदो कार्तिक २९ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ५ : ४० बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा