सन्दीपले भने–चस्माको विकल्पमा लेजर सर्जरी गरेँ « Khabarhub

सन्दीपले भने–चस्माको विकल्पमा लेजर सर्जरी गरेँ


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आँखाको अप्रेशन पछि लामो दूरीको वस्तु चिन्न सजिलो भएको बताएका छन् ।

सोमबार तिलगंगा अस्पतालमा आँखाको ‘लेजर सर्जरी’ गराएपछि सन्दीपले चस्माको विकल्पमा आँखाको सर्जरी गरेको बताएका छन् ।

अप्रेशन पश्चात लामिछानेले अस्पताललाई दिएको प्रतिक्रियामा उनले आफू अप्रेशन अगाडिको भन्दा अहिले राम्रो देख्न थालेको बताएका छन् ।
‘टाढाको वस्तु देख्ने समस्या भएपछि चस्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए यस सम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएर यहाँ अप्रेसन गराएँ,’ लामिछानेलाई उदृत गर्दै अस्पतालले लेखेको छ,‘म एकदमै खुशी र सन्तुष्ट छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ५४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण