पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन « Khabarhub

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

पूर्वसचिव श्रेष्ठको उपचारका क्रममा बुधवार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

श्रेष्ठलाई निमोनिया भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार उनको उपचारकै क्रममा निधन भएको हो ।

पाल्पाको रामकोटमा जन्मिएका श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १० : ३२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा