डलर साटिदिने भन्दै १५ लाख लुटेर फरार « Khabarhub

डलर साटिदिने भन्दै १५ लाख लुटेर फरार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको धुलिखेलमा केही व्यक्ति डलर साट्ने बहानामा १५ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

घुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडिबाट केही व्यक्ति डलर साटने भन्दै १५ लाख रुपैयाँ नगद लगेर फरार भएका हुन् ।

रुकुमको मुसिकोट नगरपालिका–२ खलङ्गा घर भएका ३० वर्षीय पुरुषले डलर साटिदिने भन्दै १५ लाख रुपैयाँ बोकेका थिए । तर, २ जना अपरिचित व्यक्तिले आफूहरुले नै डलर साटिदिने भन्दै पैसाको झोला लगेर फरार भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका २ जना व्यक्ति अझै फेला परेका छै्रनन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : ३० बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा