हेर्नुहोस्, कस्तो देखियो सूर्यग्रहण ? « Khabarhub

हेर्नुहोस्, कस्तो देखियो सूर्यग्रहण ?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार(आज) खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट शुरु भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ ।

नांगो आखाले हेर्न नहुने भएका कारण धेरैले सूर्य ग्रहण हेर्नु भएन होला । त्यस्तै केहीले भने धार्मिक आस्थाका आधारमा पनि ग्रहण हेर्नु भएन होला ।

हामीले सूर्य ग्रहण लागेको बेलामा सूर्य कस्तो देखिएको छ तस्वीर प्रस्तु गरेका छौं । माथिको तस्वीर १० बजेर १० मिनेटमा भक्तपुरबाट खिचिएको हो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १ : ३६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००