आमा बनिन् विनिता, छोरीको नाम ‘काया’ « Khabarhub

आमा बनिन् विनिता, छोरीको नाम ‘काया’


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘चपली हाइट’ मा अभिनय गरेर चर्चामा आएकी नायिका विनिता बराल आमा बनेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्म दिएको बताएकी छिन् ।

छोरीको नाम काया राखिएको छ । विनिताका पति तिलक पौडेलले पनि सामाजिक सञ्जालमार्फत छोरीसँगको तस्वीर शेयर गरेका छन् ।

केही समयअघि विनिताले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको बताएकी थिइन् । उनले ‘चपली हाइट’ बाट राम्रो चर्चा कमाए पनि अन्य फिल्मबाट असफलता बेहोर्नुपरेको थियो ।

केही वर्षअघि विनिता बराल कृषि पढ्न भन्दै अमेरिका हानिएकी थिइन् । उतै बस्तै आएका तिलकसँग विनिताले लगनगाँठो कसेकी थिइन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ५४ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा