आमा बनिन् विनिता, छोरीको नाम ‘काया’ « Khabarhub

आमा बनिन् विनिता, छोरीको नाम ‘काया’


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘चपली हाइट’ मा अभिनय गरेर चर्चामा आएकी नायिका विनिता बराल आमा बनेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्म दिएको बताएकी छिन् ।

छोरीको नाम काया राखिएको छ । विनिताका पति तिलक पौडेलले पनि सामाजिक सञ्जालमार्फत छोरीसँगको तस्वीर शेयर गरेका छन् ।

केही समयअघि विनिताले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको बताएकी थिइन् । उनले ‘चपली हाइट’ बाट राम्रो चर्चा कमाए पनि अन्य फिल्मबाट असफलता बेहोर्नुपरेको थियो ।

केही वर्षअघि विनिता बराल कृषि पढ्न भन्दै अमेरिका हानिएकी थिइन् । उतै बस्तै आएका तिलकसँग विनिताले लगनगाँठो कसेकी थिइन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ५४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने