३७ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित) « Khabarhub

३७ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका ३७ उपसचिव सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समिति सचिवालयले नेपाल प्रशासन सेवाका ३७ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिको बुधबार बसेको बैठकले कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।

यसरी वढुवा सिफारिस हुनेहरुमा सुरेश प्रसाद नेपाल,भेष बहादुर कार्की,बैकुण्ठ निधि शर्मा,ध्रुव कुमार पोखरेल,भिमसेन तिमिल्सिना,शान्ता भट्टराई (अधिकारी),ध्रुव गैडा,कृष्णप्रसाद पराजुली,शैलजा रेग्मी,सरोजप्रसाद गुरागाँई,बाबुराजा श्रेष्ठ,राजिव पोखरेल,शिवादेवी दाहाल,शक्भु प्रसाद मरासिनी,दिपकराज नेपाल,पुण्य विक्रम पौडेल,केशव प्रसाद विमली,ज्ञान प्रुाद ढकाल, लगायत छन् ।

यस्तै सूचना प्रविधि विज्ञमा अनिल कुमार दत्त बढुवा सिफारिसमा परेका छन् । रमेश प्रसाद पौडेल,भक्त बहादुर ढकाल र दामोदर गौतम पनि बढुवा सिफारिस भएका छन् ।

बढुवाका लागि सिफारिसहरुको सूची 

 

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ६ : २७ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल