ए डिभिजन लिग फुटबलः संकटा र जावलाखेलले अंक बाँडे « Khabarhub

ए डिभिजन लिग फुटबलः संकटा र जावलाखेलले अंक बाँडे


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र जावलाखेल युथ क्लबले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएपनि त्यसलाई जोगान नसक्दा संकटाले एक अंकमै चित्त बुझाउनु परेको हो ।

खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । हरि कठायतको फ्रिकिकलाई उनले हेड गर्दै  बललाई जाली चुमाएका थिए ।

बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ । जावलाखेलले ३ खेलमा ५ अंक जोडेको छ । जावलाखेल लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ६ : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका