सेप्टेम्बर ७ मा ‘स्वच्छ वायू दिवस’ मनाउने राष्ट्रसंघीय निर्णयप्रति खुशी व्यक्त   « Khabarhub

सेप्टेम्बर ७ मा ‘स्वच्छ वायू दिवस’ मनाउने राष्ट्रसंघीय निर्णयप्रति खुशी व्यक्त  


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २०२० देखि सेप्टेम्बर ७ लाई ‘नीलो आकाशका लागि अन्तर्राष्ट्रिय स्वच्छ वायु दिवस’ का रूपमा मनाउने निर्णय गरेकामा खुशी व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न सो दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् ।

हालै राष्ट्रसंघले सेप्टेम्बर ७ लाई  ‘नीलो आकाशका लागि अन्तर्राष्ट्रिय स्वच्छ वायु दिवस’ मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ०७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु