पढ्नका लागि भन्दै गगन थापा गए अमेरिका « Khabarhub

पढ्नका लागि भन्दै गगन थापा गए अमेरिका


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् ।

२ साताका लागि अमेरिका उडेका थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । तर  व्यक्तिगत कारणले अघिल्लो वर्ष जान नपाएको थापाले जानकारी दिएका छन् ।

२ साताको छोटो अवधिमै अध्ययन सकेर नेपाल फर्कने थापाले जनाएका छन् । थापा चैत ३० गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ४ : १७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन