सुरेशको ‘बिस्तारै’ मा दिलिप रायमाझी « Khabarhub

सुरेशको ‘बिस्तारै’ मा दिलिप रायमाझी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गजलकार सुरेश वाग्लेको गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक गरिएको छ । उनको गजलमा लोकप्रिय गायिका अन्जु पन्त र गायक जगदिश समालको स्वर सुन्न सकिन्छ भने गजलमा किरण श्रेष्ठको सङ्गीत छ भने किरण कँडेलको एरेन्ज रहेको छ ।

उक्त गीतको भिडियोमा नायक दिलिप रायमाझीलाई देख्न सकिनेछ । नेपाली वेबसाइट डटकम को अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको यो गीतको भिडियोमा दिलिप रायमाझी र अकेशा विष्टलाई फिचरिङ गरिएको छ ।

गीतको आवाज रेकर्ड अमेरिकाको बोस्टनमा गरिएको टिमले जनाएको छ भने भिडियोको छायांकन पनि बोस्टनमै गरिएको हो । यस्तै भिडियोमा बिक्की पुलामीको निर्देशन, सागर शंकरको छायांकन र फराज अर्पनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ५९ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ