विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा « Khabarhub

विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् ।

खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् ।

अन्ततः  बुद्ध एयरका कर्मचारीले ती यात्रुसँग सहमति गरेर शुक्रबार विहानको पहिलो फ्लाइटमै काठमाडौं पठाउने निर्णय गरेपछि विवाद सुल्झिएको थियो ।

बुद्ध एयरको शुक्रबार विहानको फ्लाइट १० बजेर १० मिनेटमा उड्ने कार्यतालिका रहेको छ ।  विराटनगरबाट विमान काठमाडौं आइपुग्न झण्डै ३० देख ३५ मिनेटको समय लाग्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : २३ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका