विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा « Khabarhub

विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् ।

खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् ।

अन्ततः  बुद्ध एयरका कर्मचारीले ती यात्रुसँग सहमति गरेर शुक्रबार विहानको पहिलो फ्लाइटमै काठमाडौं पठाउने निर्णय गरेपछि विवाद सुल्झिएको थियो ।

बुद्ध एयरको शुक्रबार विहानको फ्लाइट १० बजेर १० मिनेटमा उड्ने कार्यतालिका रहेको छ ।  विराटनगरबाट विमान काठमाडौं आइपुग्न झण्डै ३० देख ३५ मिनेटको समय लाग्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन