यी चर्चित अभिनेताकी पत्नीलाई थियो ‘पोर्न’ हेर्न लत ! « Khabarhub

यी चर्चित अभिनेताकी पत्नीलाई थियो ‘पोर्न’ हेर्न लत !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कुनै पनि चीजको लत लाग्नु भनेको नराम्रो नै हो । यदि कसैलाई पोर्न (एडल्ट) फिल्म हेर्ने लत बस्यो भने त्यो अझै गम्भीर हुन सक्छ । कतिलाई यो सामान्य लागे पनि पोर्न फिल्म हेर्ने पनि लत बन्न सक्छ । त्यो पनि पुरुषलाई मात्र होइन, महिलालाई पनि ।

हालै हलिउड सेलिब्रेटी विल स्मिथकी पत्नी जाडा पिन्केट स्मिथले आफू पोर्न फिल्मको लतमा फसेको खुलाइन् । उनले यही लतले गर्दा आफूले निकै नै मुस्किल समयको सामना गर्नुपरेको पनि बताइन् ।

एक भिडियोका माध्यमबाट उनले भनिन्, ‘मलाई वास्तवमा यस्तो लागिरहेको थियो कि, म त्यो समय पोर्नको लतमा फसेँ, त्यसलाई मैले त्यतिखेर हल्का रुपमा लिएँ, पोर्नसँग मेररो अस्वस्थ सम्बन्ध थिएन, म संयम बन्ने प्रयास गरिरहेकी थिएँ ।’

उनले वास्तवमा पोर्न देख्नु त्यति खराब कुरा नभए पनि लत लाग्नु र समय सीमा पार गर्नु खराब भएको बताइन् । उनले भनिन्, ‘पोर्नको लत निकै समस्या हो, तर यसलाई धेरैले वास्तविक समस्या मान्दैनन् ।’

मानसिक विशेषज्ञहरुले पनि पोर्नको लतले मानिसको मष्तिष्कलाई असर गर्ने र यो रक्सीको नशाजस्तै हुने गरेको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : ४८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने