कति छ आज सुनको मूल्य ? | Khabarhub Khabarhub

कति छ आज सुनको मूल्य ?


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार नेपाली बजारमा सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँले कारोवार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रति तोला ५९ हजार ४ सयले कारोवार भईरहेको छ ।

चाँदी भने प्रति तोला ७ सय १० रुपैयाले कारोवार भईरहेको महासंघले छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : १९ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका