सगरमाथा आरोहणका क्रममा यो सिजन दश जनाको मृत्यु « Khabarhub

सगरमाथा आरोहणका क्रममा यो सिजन दश जनाको मृत्यु


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्ने क्रममा यस सिजनमा दश जना पर्वतारोहीको मृत्यु भएको छ ।

पछिल्लो पटक सगरमाथाको चुचुरोमा पुगेर फर्केने क्रममा शनिवार एक बेलायती नागरिक र त्यसको एक दिन अगाडि शुक्रबार आयरल्याण्डका नागरिकको मृत्यु भएको थियो ।

पछिल्लो हप्तामा मात्रै भारतका चार, नेपाल, अस्ट्रेलिया र अमेरिकाका एक–एक पर्वतारोहीको मृत्यु भएको छ ।

यो सिजनमा सगरमाथा आरोहण गर्ने आरोहीको भीड बढ्दा ट्राफिक जामको अवस्था सिर्जना हुन पुगेको छ ।

हिमाल आरोहीको मृत्यु हुने क्रम बढेसँगै पर्वतारोही निर्मल पुर्जाले खिचेको एक तस्वीरलाई लिएर यति बेला विश्वको ध्यान तानेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १२ : २२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर