डढेलो निभाउन उडेको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु « Khabarhub

डढेलो निभाउन उडेको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोमा एक सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ ।

कुएरेटारो राज्यस्थित हाल्पान डे सिएर्रा शहरबाट ८५ किलोमिटर उत्तरमा मेक्सिकन नौसेनाको हेलिकाप्टर दुर्घटनामा परेको हो । जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने अभियानमा रहेका बेला उडान भरेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

हेलिकोप्टर दुर्घटना हुनुको कारण स्पष्ट भइनसकेको जनाइएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको अधिकारीले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा मारिएकाहरुप्रति त्यहाँका राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरले शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०६ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल