धरानको जीवन विकास बैंकमा गोली चल्यो, गच्छदार घाइते « Khabarhub

धरानको जीवन विकास बैंकमा गोली चल्यो, गच्छदार घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धरान–धरानस्थित जीवन विकास बैंकमा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् ।

बैंकमा रहेको केही रकम लुटिएको छ । बैंकमा लुटेरा समूहले गोली चलाएको भनिएपनि पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : २१ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर