सवैलाई शुद्ध खानेपानी पुर्‍याउँछौंः मन्त्री मगर « Khabarhub

सवैलाई शुद्ध खानेपानी पुर्‍याउँछौंः मन्त्री मगर


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई शुद्ध खानेपानी पुर्‍याउने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छिन् ।

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताएकी हुन् ।

उनले प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा रहको भन्दै मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको दाबी गरिन् ।

शुद्ध खानेपानी घरघरमा पुर्‍याउन उपभोक्ता र विभिन्न संघ–संस्थामार्फत सरकार लागिपरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ५२ बजे

मतदाता शिक्षा लिएर गाउँ डुल्दै आयोगका स्वयंसेवक

दोलखा– निर्वाचन नजिकिएसँगै जिल्लाका ७४ वटै वडामा अहिले मतदाता शिक्षा

स्वास्थ्य सुधारका लागि बालेनका वाचा : शुद्ध पानीदेखि घर–घर स्वास्थ्य सेवा कार्यक्रम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै