फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा « Khabarhub

फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पहिलो राउण्डमा जीत निकाल्दै रोजर फेडेरर फ्रेन्च ओपनको दोस्रो राउण्डमा प्रवेश गरेका छन् ।

उनले आइतबार भएको पहिलो राउण्डको खेलमा लोरेन्जोसोनेगोलाई पराजित गरेका हुन् । २० पटक भन्दा धेरै ग्रान्ड स्लाम विजेता स्वीस खेलाडी फेडेररले इटालीयन खेललाडीलाई ६–२,६–४ र ६–४ को सोझो सेटमा पराजित गरेको हो ।

फ्रान्सको रोल्यान्ड गारोसमा भएको खेलमा ४ वर्ष पछि पहिलो पटक जीत हात पारेको हो । पहिलो राउण्डमा जीत निकाल्दै दोस्रो राउण्डमा स्थान बनाएका फेडेरर दोस्रो राउण्डमा विश्व १सय ४५ औं वरियतामा रहेका जर्मनका आस्कार आट्टेसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : २९ बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल