गलबन्दीपछि प्रकाश सपुतको अभिनयमा ‘जहाजैमा चढेर’ « Khabarhub

गलबन्दीपछि प्रकाश सपुतको अभिनयमा ‘जहाजैमा चढेर’


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गलबन्दी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘जहाजैमा चढेर’ बोलको गीतले माहोल बनाएको छ ।

गायक अमृत रेग्मी र सम्झना भण्डारीको श्वर रहेको जहाजैमा चढेर बोलको तीज गीत हालै सार्वजनिक भएको हो । गायक अमृत रेगमीकै शब्द रहेको उक्त गीतमा प्रेम सापकोटा सोनुको शब्द रहेको छ भने केश्व बडुको एरेन्ज गरेका छन्।

प्रकाश सपुत र सुजता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र सुजता भट्टको निकै रोमान्चक दृश्य देखाइएको छ ।  स्मृति तिमिलसिना गुरुआमाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १० : ०९ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि