‘झिङ्गेदाउ’मा केकीसँगै आँचल पनि पक्का « Khabarhub

‘झिङ्गेदाउ’मा केकीसँगै आँचल पनि पक्का


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘झिङ्गेदाउ’ मा नायिका आँचल शर्माले पनि अभिनय गर्ने भएकी छन् ।

चलचित्रका लागि यस अघि नायिका केकी अधिकारी र अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् ।

भदौदेखि छायाँकनमा जाने फिल्ममा आँचलको जोडी को हुने भन्ने खुलाइएको छैन । चलचित्र साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित रहने छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : २७ बजे

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब