इटालीयन फुटबलर रोसी अर्जेन्टाइन क्लब बोका जुनिर्यसमा आवद्ध « Khabarhub

इटालीयन फुटबलर रोसी अर्जेन्टाइन क्लब बोका जुनिर्यसमा आवद्ध


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – इटालियन फुटबल खेलाडी ड्यानिएल डे रोसी अर्जेन्टिाइन क्लब बोका जुनियर्समा आवद्ध भएका छन् । १८ वर्ष इटालियन क्लब एएस रोमाबाट खेलेका ३६ बर्षीय रोसीले बोका जुनियरसँग सम्झौता गरेका हुन् । यद्यपी उनी कति मूल्यमा बोकामा आवद्ध भए भन्ने खुलाइएको छैन ।

सन् २००६ मा इटलीबाट विश्वकप जितेका रोसी आफ्नो ३६औं जन्मदिनमा अर्जेन्टिनाको ब्युनर्स आर्यस पुगेका हुन् ।
सिरी ए क्लब रोमाका लागि ६हजारर ६ सय १६ खेल खेल्दा यी भेट्रान मिडफिल्डरले ६३ गोल गरेका छन्।

रोसीले इटलीको लागि १सय१७ खेल खेल्दा २१ गोल गरेका थिए। डे रोसीले गत सिजनको अन्त्यमा रोमा छाड्ने घोषणा गरेका थिए।

रोसीलाई क्लबले आगामि सोमवार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्ने भएको छ। उनी रोमाका लागि सर्वाधिक खेल खेल्नेमा फ्रान्सेस्को टोट्टी भन्दा पछि छन्। टोट्टीले ७६८ खेल खेलेका छन्।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : २४ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च