बीमा कम्पनीले अनिवार्य सूचना अधिकारी राख्नुपर्ने « Khabarhub

बीमा कम्पनीले अनिवार्य सूचना अधिकारी राख्नुपर्ने


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सूचना प्रवाह गर्ने सूचना अधिकारी राख्न निर्देशन जारी गरेको छ । समितिले राष्ट्रिय सूचना आयोगको निर्देशनअनुसार सूचना अधिकारी राख्न निर्देशन दिएको हो ।

बीमा समितले बीमा कम्पनीले सूचना अधिकारी राखे नराखेको हेर्न एक जना सूचना अधिकारी नै नियुक्त गरेको छ ।

समितिले सूचना अधिकारीको रुपमा निर्मल अधिकारीलाई नियुक्त गरेको छ । अधिकारीले विमा संस्थाहरुले सूचना अधिकारी राखे नराखेको अनुगमन गर्ने समेत कार्य गर्ने छन् ।

केही बीमा कम्पनीहरुले मात्र सूचना अधिकारीको व्यवस्था गरेको भन्दै सवै कम्पनीमा सूचना अधिकारी राख्न समितिले आग्रह गरेको छ । सवै बीमा कम्पनीले सूचना अधिकारीको विवरण आफनो कम्पनीको वेभसाईटमा राख्न पनि समितिले निर्देशन जारी गरेको छ ।

सूचना अधिकारीको अभावमा सेवा ग्राही र सञ्चारमाध्यले सूचना पाउन झन्झट व्यहोरीरहेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : २१ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल