कुनै नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता (तस्वीरहरु) « Khabarhub

कुनै नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता (तस्वीरहरु)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुस्मिता थापा नेपाली मोडलिङ क्षेत्रमा सङ्घर्षरत नाम हो । फेसन डिजाइनको दुनियाँमा उनको नाम परिचित छ । काठमाडौंमा बसेर मोडलिङ गरिरहेकी सुस्मिताले केही मोडलिङ इभेन्टमा समेत भाग लिइसकेकी छिन् ।

मोडलिङको दुनियाँमा रमाउन पाइला चालिरहेकी सुस्मिताले करिअरकै शुरुमा आफ्नो परिचय बनाउने धाउन्नमा छिन् । सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्वीर शेयर गर्ने सुस्मिताका केही तस्वीर हामीले यहाँ शेयर गरेका छौँ:

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ५० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि