निर्मलाले न्याय कहिले पाउने ? (फोटो फिचर) « Khabarhub

निर्मलाले न्याय कहिले पाउने ? (फोटो फिचर)


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले शुक्रबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।

ण्कञ्चनपुरकी बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो। आज १ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुले दीप प्रज्वलन गरेको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए ।

कार्यक्रममा ने वि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो । कार्यक्रममा महिलासंघकी महासचिव धना खतिवडा, विद्यार्थी नेताहरु रामप्रसाद अधिकारी, बलदेव तिमल्सिना, सुशील भट्ट लगायत नेता कार्यकर्ता सहभागी रहेका थिए ।

कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो । निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचन भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको