विप्लव नेकपाद्वारा आज चितवन बन्द आह्वान « Khabarhub

विप्लव नेकपाद्वारा आज चितवन बन्द आह्वान


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत आज चितवन बन्द गर्ने भएको छ ।

राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी गरेको घटनाप्रति निन्दा गर्दै विप्लव नेकपा चितवन जिल्लाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवद्वारा जारी विज्ञप्तिमा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा श्रमिकलाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने कार्य भएको जनाइएको छ ।

जसको विरोधमा ९ गते चितवन जिल्ला बन्द आह्वान गरिएको जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ५१ बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल