कस्तो रहन्छ बुधबारसम्मको मौसम ? « Khabarhub

कस्तो रहन्छ बुधबारसम्मको मौसम ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ सरेको छ। साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर समग्र मौसमको अवस्था

हाल देशका पश्चिमी भू-भागका आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ९ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशको पश्चिमी भू-भागका एक/दुईस्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ| पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १० गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित वर्षा हुनेछ।पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ ।

भाद्र ११ गते (बुधबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित सहितहल्का देखि मध्यम वर्षा हुनेछ ।

राती: देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ। देशको पश्चिमी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यी स्थानमा यात्रा गर्नुहुने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : १५ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने