यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस् « Khabarhub

यस कारण दिउँसो झुक्किएर पनि नसुत्नुस्


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामान्यतया ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने सिद्धान्त हुन्छ ।

शास्त्र र आयुर्वेदले पनि यो कुरालाई राम्रो जिवनशैली मानेको छ । तर, यो पनि समय अनुसार निर्धारण गर्नुपर्ने हुन्छ । किनकी दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तर, रातिको समयमा काम गर्नुपर्नेहरु बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । यसबाहेक कोही– कोही को त दिउँसो सुत्ने बानी नै परेको हुन्छ ।

तर शास्त्र अनुसार दिउँसो सुत्नु राम्रो मानिदैन । यो कुरा आयुर्वेदमा पनि उल्लेख गरिएको छ । आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचनप्रणालीमा गडबडी हुन्छ र खाना समेत राम्रो सँग पच्दैन । जसका कारण कब्जियत, ग्यास, अपच लगायत समस्या देखा पर्छन् ।

यतिमात्र होइन दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने लगाएत समस्या देखिने समेत आयुर्वेदमा उल्लेख छ । यसका साथ साथै धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता रहि आएको छ ।

तर केही बृद्ध/बृद्धा, बालबच्चा, विरामी मानिसका लागि भने आराम बढी चाहिने हुँदा दिउँसो सुत्नु आवश्यक छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : २९ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा